भारत, चीन, इराक र कतारलाई होर्मुज जलमार्गको प्रतिबन्धमा छुट
kendrabindu.com · Thu Nov 05 03:38:47 UTC 2026

काठमाडौं । इरानले भारत, चीन, इराक र कतारका जहाजलाई होर्मुज जलमार्गमा लगाइएको पारवहन प्रतिबन्धबाट छुट दिएको छ । यी देशका जहाजले अब कुनै अवरोधबिना जलमार्ग पार गर्न सक्नेछन् ।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका उपाध्यक्ष अहमद हयात मोघाद्मले मंगलबार आर्थिक तथा सुरक्षा अवस्थाको समीक्षासम्बन्धी बैठकमा यस्तो घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)