नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति
ekantipur.com · Thu Nov 05 03:37:25 UTC 2026

नेपाल लाइफको रेटिङ ‘डबल ए’मा स्तरोन्नति
नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको रेटिङमा ‘एए’ माइनसबाट ‘एए’ मा स्तरोन्नति भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)