यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य
onlinekhabar.com · Thu Nov 05 03:43:18 UTC 2026

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो लोकल ३०, सानो गोलभेँडा (टनेल) प्रतिकिलो ६०, गोलभेँडा सानो तराई ५०, आलु रातो (लाम्चो) प्रतिकिलो ६०, आलु रातो (गोलो) प्रतिकिलो ६०, आलु रातो (मुढे) प्रतिकिलो ६०, आलु रातो (भारतीय) प्रतिकिलो ३५, आलु सेतो प्रतिकिलो ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ९२ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)