के सिरी ‘ए’ युरोपकै सबैभन्दा रोमाञ्चक फुटबल लिग बन्दै छ ?
ratopati.com · Thu Nov 05 03:48:38 UTC 2026
कुनै समय विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित र प्रतिस्पर्धात्मक लिग मानिने इटालीको सिरी ‘ए’ पछिल्ला वर्षमा कमजोर हुँदै गएको थियो ।
राष्ट्रिय टोली लगातार तीनवटा विश्वकपमा छनोट हुन असफल हुनु र युरोपेली प्रतियोगितामा इटालियन क्लबहरूको निराशाजनक प्रदर्शनले त्यहाँको फुटबल थप संकटमा परेको देखिएको थियो । तर, पछिल्लो समय आक्रामक खेलशैली, युवा खेलाडीको उदय र क्लबहरूबिच बढ्दो प्रतिस्पर्धाले इटालियन फुटबलमा पुनर्जागरणको संकेत देखिन थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)