मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस–युक्रेन युद्ध अन्त्य होला ? एक साताभित्र अमेरिका, रुस र युक्रेनबीच वार्ता

arthadabali.com · Thu Nov 05 03:40:24 UTC 2026

अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको छलफलपछि यस्तो जानकारी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)