मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहार नजिकिंदा भक्तपुरमा ग्याँस अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

onlinekhabar.com · Thu Nov 05 03:52:11 UTC 2026

१९ कात्तिक, ख्वप (भक्तपुर) । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्याँसको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्याँस पाउन सकेका छैनन् । महिनौँदेखि ग्याँसको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।

भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्याँस पाउन नसकेको बताउनुभयो । यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उद्लेद त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरीद्द् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)