मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा एलपी ग्यासको आपूर्ति सहज भएको प्रशासनको दाबी, उपभोक्ता भने अझै भौँतारिँदै

nepalviews.com · Thu Nov 05 03:50:53 UTC 2026

भक्तपुर । जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्। महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन्।

भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन्। यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)