मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकाहा खोलाको पुरानो ट्रस पुल मर्मत सुरु, नयाँ पुलबाट सवारी साधन सञ्चालन

ratopati.com · Thu Nov 05 03:57:21 UTC 2026

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको लोकाहा खोलाको पुरानो ट्रस (Truss) पुलको स्ल्याबमा समस्या देखिएपछि मर्मत कार्य सुरु गरिएको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पुलको स्ल्याबमा क्षति पुगेकाले तत्काल मर्मत थालिएको हो। उक्त पुल मर्मत सम्पन्न गरी पुनः पूर्ण रूपमा सुचारु गर्न करिब दुई हप्ता लाग्ने अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)