मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महामन्त्रीको चेतावनी-प्रहरीको ‘चेन अफ कमान्ड’ भत्काउँदा परिणाम भोगिसकेका छौँ, फेरि भोग्न नपरोस्

kathmandupati.com · Thu Nov 05 03:54:42 UTC 2026

काठमाण्डु – नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौलाले प्रहरी संगठनमा हस्तक्षेप गरी ‘चेन अफ कमान्ड’ भत्काउँदा विगतमा त्यसको परिणाम भोगिसकेको भन्दै सरकारलाई सचेत गराएकी छन्।

प्रहरी संगठनमा नाङ्गो हस्तक्षेप, राज्यका निकायमा स्वेच्छाचारिता, अध्यादेश र अपारदर्शी निर्णय गर्ने शैलीले सरकारप्रति थप आशा गर्नु बेकार हुने निष्कर्षमा पुगेकाहरूलाई नै बल पुग्ने उनले बताएकी छन्।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)