‘पाँच पाण्डव’ टिमलाई छलफलका लागि सञ्चार मन्त्रालयले बोलायो
ekantipur.com · Thu Nov 05 03:58:48 UTC 2026

‘पाँच पाण्डव’ टिमलाई छलफलका लागि सञ्चार मन्त्रालयले बोलायो
फिल्मलाई लिएर बहिष्कार अभियान र तोडफोडको धम्की आएको खबरपछि गृहसचिवको चासोमा सञ्चार मन्त्रालयले निर्माण पक्षलाई छलफलमा बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)