मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी-जनकपुर र काठमाडौं-विराटनगर भिड्दै

kalakarmi.com · Thu Nov 05 03:56:14 UTC 2026

काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीवार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिने छन् ।

आजको पहिलो खेलमा मध्याह्न १२ बजे साविक विजेता लुम्बिनी लायन्स र पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीका लागि यो खेल अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने अवसर हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)