मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संशोधनवादी एकताले वैज्ञानिक समाजवाद आउँदैन

ratopati.com · Thu Nov 05 04:20:11 UTC 2026

विषय प्रवेश

वैज्ञानिक समाजवाद मानव समाजलाई शोषण, उत्पीडन, असमानता र वर्गीय विभेदबाट मुक्त गराउने वैज्ञानिक सामाजिक तथा राजनीतिक व्यवस्था हो। वैज्ञानिक समाजवादको स्थापनाका लागि स्पष्ट वैचारिक दृष्टिकोण, क्रान्तिकारी कार्यदिशा, वर्गीय प्रतिबद्धता र श्रमिक तथा उत्पीडित जनताको मुक्तिको लक्ष्य आवश्यक हुन्छ। तर आज कम्युनिस्ट आन्दोलनभित्र वैचारिक विचलन, अवसरवाद, संशोधनवाद र सत्ताकेन्द्रित राजनीतिक प्रवृत्ति बढ्दै गएको छ। क्रान्तिकारी विचार र सिद्धान्तलाई व्यवहारमा लागू गर्नुको सट्टा त्यसलाई आफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने प्रवृत्ति नै संशोधनवाद हो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)