जहाज उडानको पर्खाइमा इलामेली
gorkhapatraonline.com · Thu Nov 05 04:21:16 UTC 2026

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पछिल्लो नौ महिनादेखि हवाई सेवा ठप्प छ । परीक्षण उडानका बेला हजारौँ मानिसको भिड लागेको विमानस्थल अहिले सुनसान बनेको छ ।
इलामवासी हवाई यात्राका लागि अझै झापाको भद्रपुर वा विराटनगर विमानस्थल पुग्न बाध्य छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)