च्याम्पियन्स लिग : लिभरपुल स्तब्ध, सिटी र रियलको रोमाञ्चक जित
setopati.com · Thu Nov 05 04:19:00 UTC 2026
यूईएफए च्याम्पियन्स लिगमा बुधबार राति रोमाञ्चक र अप्रत्याशित नतिजाहरू निस्किएका छन्। इंग्लिस क्लब लिभरपुल टर्किस क्लब फेनरबाचेसँग पराजित हुँदा म्यानचेस्टर सिटी र रियल मड्रिडले कठिन जित निकालेका छन्।
फेनरबाचेले घरेलु मैदानमा लिभरपुललाई ३–२ गोलले पराजित गर्दै उसको शतप्रतिशत जितको यात्रामा पूर्णविराम लगाएको छ। यता म्यानचेस्टर सिटीले आरबी लाइपजिगलाई ३–२ तथा रियल मड्रिडले एईके एथेन्सलाई ३–२ गोलले हरायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)