मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

sutranews.com · Thu Nov 05 04:43:48 UTC 2026

बैतडी । बैतडीको मेलौली नगरपालिका१ जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)