रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न तीव्र प्रयास
kendrabindu.com · Thu Nov 05 04:51:08 UTC 2026

काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास तीव्र पारिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार युक्रेन, अमेरिका र रुसका अधिकारीहरूबीच एक साताभित्र त्रिपक्षीय वार्ता हुन सक्ने बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जेरेड कुशनरसँगको भेटपछि जेलेन्स्कीले यस्तो जानकारी दिएका हुन् । दुवै अमेरिकी प्रतिनिधिसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको उनले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)