चलचित्र प्रदर्शनमा मौलाउँदो ‘फेक हाउसफुल’ : लाखौँ खर्चिर आफैँ किन्छन् टिकट !
ratopati.com · Thu Nov 05 04:47:51 UTC 2026

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा ‘फेक हाउसफुल’को ट्रेन्ड निकै चर्चामा छ । निर्माताहरूले आफैँ लाखौँ रुपैयाँ खर्चिएर टिकट किन्ने र हल ‘राताम्मे’ (हाउसफुल) देखाउने प्रवृत्ति मौलाएको हो ।
यो विषयले तब बढी चर्चा पायो, जब कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले यस विषयमा सनसनीपूर्ण खुलासा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)