मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

निर्वाचनमा स्पष्ट बहुमत नआएपछि इजरायली राष्ट्रपतिले थाले सरकार गठनका लागि दलहरूसँग परामर्श

ratopati.com · Thu Nov 05 04:55:30 UTC 2026

काठमाडौँ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् ।

गत साता सम्पन्न आम निर्वाचनको आधिकारिक नतिजा घोषणा भएसँगै उनले यस्तो प्रक्रिया अघि बढाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)