कांग्रेस सभापति गगन थापामाथि कसले गर्दैछ निगरानी ? सीआईबी प्रमुख भन्छन्– कुनै आदेश छैन
barnanmedia.com · Thu Nov 05 04:48:48 UTC 2026

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापालाई प्रहरीले पक्राउ गर्ने हल्ला व्यापक छ, तर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हालसम्म कतैबाट त्यस्तो आदेश आएको छैन ।
सीआईबी प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीलाई नेपाल प्रेसले सम्पर्क गर्दा उनले आफू र आफ्नो कार्यालयलाई पनि त्यस विषयमा कुनै आदेश नआएको बताए । अन्य कुनै कार्यालयमा त्यसबारे केही सूचना वा गतिविधि भए त्यसबारे आफूलाई जानकारी नहुने चतुर्वेदीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)