मध्यावधि चुनावलगत्तै अमेरिकाले भारतका व्यापारी र कम्पनीमाथि लगायो प्रतिबन्ध
kendrabindu.com · Thu Nov 05 04:56:35 UTC 2026

काठमाडौं । अमेरिकी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीको ठूलो हारपछि बुधबार अमेरिकी वित्त मन्त्रालयले भारत र टर्कीका कम्पनी तथा व्यापारीमाथि नयाँ प्रतिबन्ध लगाएको छ । मन्त्रालयले इरानी शासनलाई समर्थन गर्ने कुनै पनि व्यक्ति वा संस्थाविरुद्ध कारबाही जारी राख्ने चेतावनी दिएको छ ।
यी प्रतिबन्ध राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अभियानअन्तर्गत लगाइएको हो । यस अभियानको उद्देश्य इरानलाई तेल बिक्री गरेर आम्दानी गर्नबाट रोक्नु रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)