मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रारामा मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

ratopati.com · Thu Nov 05 05:01:59 UTC 2026

सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा क्षेत्रमा मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सम्मेलनको उद्घाटन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)