अपराध नियन्त्रण र विपद् उद्धारमा सक्रिय इन्स्पेक्टर केसीलाई मधेश प्रदेश सरकारको सम्मान
bishowkhabar.com · Thu Nov 05 05:00:15 UTC 2026

काठमाडौं – विपद्का बेला जोखिम मोलेर नागरिकको उद्धारदेखि अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सक्रिय भूमिका निर्वाह गरेको भन्दै मधेश प्रदेश सरकारले रौतहटको मौलापुरस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भरत केसीलाई सम्मान गरेको छ ।
जनकपुरस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालयमा बुधबार आयोजित विशेष कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले केसीलाई गम्छा ओढाएर प्रशंसापत्र प्रदान गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)