शिक्षकको स्थानीय भत्ताबारे यस्तो निर्देशन
himalpress.com · Thu Nov 05 05:02:09 UTC 2026

भोजपुर- भोजपुरको षडानन्द नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई प्रचलित मापदण्डभन्दा बढी भुक्तानी भएको स्थानीय भत्ता रकम फिर्ता गर्न निर्देशन दिएको छ।
नगरपालिकाको कार्यालयले ०८३ कात्तिक १५ गते सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै आर्थिक वर्ष ०८२ मा विद्यालयका शिक्षकलाई स्थानीय भत्ताबापत निकासा गरिएको रकमको भुक्तानी विवरण परीक्षण गर्दा मापदण्डअनुसार पाउनुपर्नेभन्दा बढी रकम भुक्तानी भएको पाइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)