मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य एकैदिन १३ हजार ३ सयले बढ्यो

arthasarokar.com · Thu Nov 05 05:08:59 UTC 2026

काठमाडौं । साताको कारोबारको पाँचौँ दिन बिहीबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)