मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भक्तपुरमा सिलिन्डर खोज्दै उपभोक्ता, प्रमुख जिल्ला अधिकारी भन्छन्- ग्यास आपूर्ति सहज छ

khabarhub.com · Thu Nov 05 05:11:14 UTC 2026

ख्वप – जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन् । महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन् ।

भक्तपुरकी स्थानीयवासी सविना बोहजुले तीन महिनादेखि घरमा ग्यास पाउन नसकेको बताइन् । यसअघि आधा मात्रै भरिएको सिलिन्डर पाएकी उनले त्यसयता अर्को सिलिन्डर पाउन नसकेको गुनासो गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)