मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फूल खेती रमाएकी बागलुङकी कमला थापा

kendrabindu.com · Thu Nov 05 05:13:34 UTC 2026

बागलुङ । बागलुङ नगरपालिका-१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय फेरिएको छ । उनलाई धेरैले सफल कृषकको परिचय दिएकी छन् । त्यसमा पनि फूले खती गर्ने कृषकका रूपमा उनले नाम कमाएको छ । फूल खतीले उनलाई नामसँगै दाम पनि दिएको छ ।

सुरुआती दिनमा उनले प्लास्टिक टनेलमा व्यावसायिक तरकारी खेती गर्थिन्। पछिल्लो तीन वर्षदेखि तरकारी छाडेर उनी फूल खेतीमा लागिन् । तरकारीबाट भन्दा बढी फूलबाट आम्दानी भएको उनले बताइन्।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)