एकैदिन तोलामा १३ हजार तीन सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
setopati.com · Thu Nov 05 05:15:52 UTC 2026

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ बढेको छ।
बुधबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने तोलामा १३ हजार तीन सय रूपैयाँ बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)