आज एकैदिन तोलामा १३ हजार ३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो ?
clickmandu.com · Thu Nov 05 05:18:02 UTC 2026

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामै १३ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको मूल्य तोलाको २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)