मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुस लिएको अभियोग

ratopati.com · Thu Nov 05 05:23:25 UTC 2026

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ। पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उनीविरुद्ध औपचारिक रूपमा अभियोग दर्ता गरिएको हो।

मध्य चीनको हुबेई प्रान्तस्थित यिचाङ सहरका अभियोजनकर्ताहरूले माले नेतृत्वदायी पदमा रहँदा असाधारण रूपमा ठूलो रकम घुस लिएको र अरूलाई अनुचित लाभ पुर्‍याएको आरोप लगाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)