एकैदिन १३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
khabarhub.com · Thu Nov 05 05:15:38 UTC 2026

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य भने २६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य तीन हजार ९२० रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)