मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

khabarhub.com · Thu Nov 05 05:35:43 UTC 2026

झापा – भूमि समस्या समाधान समितिले जग्गा प्राप्तिका लागि भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासी गरी ६० हजार ५७० परिवारको निवेदन दर्ता भएको जनाएको छ ।

समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भूमिहीन दलिततर्फ दुई हजार ८९६ परिवार, भूमिहीन सुकुम्वासीतर्फ १५ हजार ७८३ परिवार र सबैभन्दा बढी अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८५१ परिवारको आवेदन परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)