मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चितवनको राप्ती नदी किनारमा लक्जरी रिसोर्ट ‘द पोस्टकार्ड’ खुल्दै

deshsanchar.com · Thu Nov 05 03:13:45 UTC 2026

काठमाडौँ- अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ ले नेपालमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । भारत, भुटान र श्रीलंकापछि चौथो देशका रूपमा नेपाल प्रवेश गर्दै यस ब्रान्डले चितवनमा २२ वटा कोठा तथा सुइटसहितको ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नोभेम्बर २०२६ देखि सञ्चालनमा ल्याउने जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)