छिमेक लघुवित्तले २५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
clickmandu.com · Thu Nov 05 05:50:13 UTC 2026

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरूलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको सञ्चालक समितिको कात्तिक १८ गते बसेको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बराबरको कुल लाभांश दिने प्रस्ताव गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)