मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मन्त्री साहसँग नेपाल–अष्ट्रेलियाको द्विपक्षीय सम्बन्धबारे छलफल

gorkhapatraonline.com · Thu Nov 05 05:47:34 UTC 2026

काठमाडौँ, कात्तिक १९ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले शिष्टाचार भेट गर्नु भएको छ ।

भेटका क्रममा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवर्द्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)