नेपालीका भान्सामा तिहारको पदचाप: कालीमाटीस्थित तरकारी बजारको मूल्यले के भन्छ ?
reportersnepal.com · Thu Nov 05 05:50:45 UTC 2026

काठमाडौँ । बलिराजाको आगमन र उज्यालोको पर्व तिहार डिलैमा आइपुगेको छ। चाडपर्व नजिकिँदै गर्दा आमउपभोक्ताको पहिलो चिन्ता र ध्यान फलफूल तथा तरकारी बजारको मूल्य सूचीमा ठोक्किन पुग्छ। काठमाडौँ उपत्यकाबासीका लागि ‘भान्सा बजेट’ सधैँ चासो र बहसको विषय बन्ने गर्छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको बिहीबारको थोक मूल्यसूचीलाई विश्लेषण गर्दा यो तिहारमा भान्साको भार मिश्रित हुने देखिन्छ। गोलभेँडा, आलु र प्याजको मूल्य यो पटक नियन्त्रणभित्रै देखिन्छ।
गोलभेँडा:
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)