मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ग्रामीण परिवेशलाई बुझ्न र जीवन बाच्न पाएँ : अनमोल केसी

arthadabali.com · Thu Nov 05 05:56:05 UTC 2026

काठमाडौँ / अभिनेता अनमोल केसीले आफूले फिल्ममा निर्वाह गर्ने पात्रले विभिन्न फरक समय र जीवन बाच्न पाइने बताएका छन् । आफू अभिनित फिल्म बाटुलो जून को ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता केसीले आफूले झन्डै ४० वर्ष अगाडिको ग्रामिण परिवेशलाई महसुश गर्दै उक्त जीवन बाँच्न पाएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)