बीमा प्राधिकरणका अध्यक्ष राजनविक्रम थापाद्वारा पदभार ग्रहण
corporatenepal.com · Thu Nov 05 05:48:19 UTC 2026

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापाले आज पदभार ग्रहण गरेका छन् ।
अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)