ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना
gorkhapatraonline.com · Thu Nov 05 05:36:45 UTC 2026

काठमाडौँ, कात्तिक १९ गते । पदयात्रा अनुमति नलिई विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लगेको अभियोगमा अध्यागमन विभागले एक ट्रेकिङ कम्पनीलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ ।
विभागले कानुनविपरीत कार्य गरेको ठहर गर्दै गरिमा भोयज ट्राभल्स एण्ड ट्रेक्स प्रालिलाई उक्त जरिवाना गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)