मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माईखोलाको बगरमा बदामखेती

reportersnepal.com · Thu Nov 05 06:00:26 UTC 2026

झापा, १९ कात्तिक । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका-१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो ।

बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति निकाले – केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदाम खेती ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)