मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ग्रामीण परिवेशलाई बुझ्न र जीवन बाच्न पाएँ : अनमोल केसी

barnanmedia.com · Thu Nov 05 06:06:06 UTC 2026

अभिनेता अनमोल केसीले आफूले फिल्ममा निर्वाह गर्ने पात्रले विभिन्न फरक समय र जीवन बाच्न पाइने बताएका छन् । आफू अभिनित फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता केसीले आफूले झन्डै ४० वर्ष अगाडिको ग्रामिण परिवेशलाई महसुश गर्दै उक्त जीवन बाँच्न पाएको बताएका छन् ।

‘म सहरमै हुर्किए र मंैले अभिनय गरेका प्राय फिल्ममा मेरो पात्र सहरिया नै छन् । यसपटक मैंले मेरो बुवा (भुवन केसी) को समयलाई बुझ्न र बाँच्न पाए । ग्रामिण परिवेशले मलाई केही सिकाएको पनि छ’, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)