मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य तोलामा १३ हजार तीन सयले बढ्यो

baahrakhari.com · Thu Nov 05 06:04:00 UTC 2026

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । बिहीबार (कात्तिक १९) सुनको मूल्य तोलामा १३ हजार ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, सुनको मूल्य तोलामा दुई लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)