मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सयपत्री फूलबारी तिहारको पर्खाइमा

gorkhapatraonline.com · Thu Nov 05 06:07:14 UTC 2026

बाजुराको बडीमालिका नगरपालिका–४ ओलेनाका कमल नाथको सयपत्री फूलबारी तिहारको पर्खाइमा छ । तिहारलाई लक्षित गरी गत साउन–भदौमा रोपिएका सयपत्रीका फूल अहिले बारीभरि ढकमक्क फुलेका छन् ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई सयपत्री र मखमली फूलको माला लगाइदिने परम्परा छ । यही परम्परालाई लक्षित गर्दै कमलले सयपत्री फूलको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)