मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोर्खा सैनिकको मागमा सर्वदलीय सहमति

baahrakhari.com · Thu Nov 05 06:12:37 UTC 2026

काठमाडौं । संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकले समान पेन्सनलगायत माग राखेर गर्दै आएको संघर्षप्रति ऐक्यबद्धता जनाएका छन् ।

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गोर्खा सैनिकका जायग माग पूरा गराउन राजनीतिक र कूटनीतिक दुवै माध्यमबाट भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)