मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायलमा आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने आइजेनकोटको दाबी

bishowkhabar.com · Thu Nov 05 06:07:11 UTC 2026

काठमाडौं – इजरायली विपक्षी नेता गादी आइजेनकोटले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकार विस्थापित गर्दै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी गरेका छन् ।

बिहीबार सार्वजनिक वक्तव्य जारी गर्दै उनले हालै सम्पन्न निर्वाचनले इजरायली जनताले परिवर्तन र नयाँ सरकारको पक्षमा मतदान गरेको सन्देश दिएको बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)