मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ग्रामीण परिवेशको चरित्रमा देखिए अनमोल, 'बाटुलो जून'को ट्रेलर सार्वजनिक

setopati.com · Thu Nov 05 06:12:00 UTC 2026

फिल्म 'बाटुलो जून'को ट्रेलर सार्वजनिक भएको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच भुवन केसी निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा अनमोल केसी र नव-अभिनेत्री प्रिन्सी खतिवडाबीचको प्रेमकथालाई प्रमुखताका साथ देखाइएको छ। पुरानो समयको सामाजिक परिवेशमा आधारित फिल्मले तत्कालीन समयको प्रेम, सामाजिक अवस्था र जीवनशैलीलाई पर्दामा उतार्ने प्रयास गरेको देखिन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)