बाटुलो जून : अनमोल केसीको फरक क्यारेक्टर
nepalviews.com · Thu Nov 05 06:08:00 UTC 2026

काठमाडौँ । अभिनेता अनमोल केसीले आफूले फिल्ममा निर्वाह गर्ने पात्रले विभिन्न फरक समय र जीवन बाच्न पाइने बताएका छन् । आफू अभिनित फिल्म ‘बाटुलो जून’ को ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा अभिनेता केसीले आफूले झण्डै ४० वर्ष अगाडिको ग्रामीण परिवेशलाई महसुश गर्दै उक्त जीवन बाँच्न पाएको बताएका छन् ।
‘म शहरमै हुर्किएँ र मैले अभिनय गरेका प्राय: फिल्ममा मेरो पात्र शहरिया नै छन् । यसपटक मैले मेरो बुवा (भुवन केसी) को समयलाई बुझ्न र बाँच्न पाएँ । ग्रामीण परिवेशले मलाई केही सिकाएको पनि छ’, उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)