मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

छिमेक लघुवित्तद्वारा २५ प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

corporatenepal.com · Thu Nov 05 06:15:54 UTC 2026

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको हिजो बसेको बैठकले गत आवको नाफाबाट ११.९६३१ प्रतिशत बोनस शेयर र १३.०३६९ प्रतिशत नगद लाभांश (करसहित) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव दिलिपकुमार श्रेष्ठले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)