मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्प, सी र पुटिनबीच सम्भावित शिखरवार्ता, विश्वमा विभिन्न प्रभावक्षेत्र बनाउने प्रयास ?

clickmandu.com · Thu Nov 05 06:19:21 UTC 2026

काठमाडौं । चीनको शेन्जेनमा यही नोभेम्बर महिनाको तेस्रो साता आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको छेको पारेर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनपिङबीच त्रिपक्षीय वार्ताको प्रस्ताव गरिएको छ । यसका लागि तीनैजना नेताहरू सहमत भइसकेको बताइएको छ ।

यो सम्भावित त्रिपक्षीय शिखर बैठकलाई कूटनीतिक वृत्त र अन्तर्राष्ट्रिय सम्बन्धका विश्लेषकहरूले शक्ति–सन्तुलनको आधारभूत ढाँचा नै बदल्ने अभूतपूर्व प्रयासको रूपमा व्याख्या गरिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)