मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेनझेन सम्मेलनकाे चर्चा : सी, पुटिन र ट्रम्प एउटै टेबलमा बस्लान् ?

sutranews.com · Thu Nov 05 06:14:39 UTC 2026

काठमाडाैं । विश्व राजनीतिमा अहिले एउटा सम्भावित कूटनीतिक भेटवार्तालाई लिएर चर्चा चुलिएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटै टेबलमा बसेर वार्ता गर्लान् ? विश्वका तीन शक्तिशाली नेताबीच सम्भावित त्रिपक्षीय भेटवार्तालाई लिएर अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तमा चासो बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)