नर्सरीले दिलाएको सफलता…
reportersnepal.com · Thu Nov 05 06:22:33 UTC 2026

कञ्चनपुर, १९ कात्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । उनको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ । यस्तै, घर सजावटका लागि प्रयोग हुने विभिन्न प्रजातिका बोटबिरुवा बिक्री गरेर उनले वार्षिक रु १५ लाख बराबरको आम्दानी गर्दै आएका छन् ।
दश वर्षअघि रु ५० हजार लगानीमा नर्सरी स्थापना गरेर व्यवसाय थालेका उनले अहिले वार्षिक रु ६० लाख बराबरको कारोबार गर्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)